चालिस हजारको लगानीले डेढ वर्षमै दशलाख

गुल्मी । गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा रु १० लाख आम्दानी गर्न सफल हुनुभएको छ । घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै … Continue reading चालिस हजारको लगानीले डेढ वर्षमै दशलाख